द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुनको २९ गतेबाट होलीको अवसरमा प्रदर्शनमा आउने सिनेमा ‘आउटलः दफा २१९’को ओएसटी सार्वजनिक गरिएको छ । ‘अन्धो कानुन’ बोलको गीतले नेता र सरकारमाथि आक्रोश पोखेको छ । कानुन अन्धो हुँदा देशमा नारीको अस्मिता कसरी लुटिएको छ भन्ने आवाज गीतमा बोलिएको छ । मिस्टर डीले तयार पारेको यो गीतमा उनकै […]
‘आउटलः दफा २१९’को ओएसटी सार्वजनिक


