द सिनेमा टाइम्स, काठमाडौं । बेलायतमा बसोबास गर्ने अभिनेता टंक धमालाले अभिनय गरेको ब्रिटिस सिनेमा ‘कामा’ बेलायत र आयरल्याण्डका हलहरुमा मार्च ७ देखि प्रदर्शन भइरहेको छ । ब्रिटिस विज्ञापन तथा सिनेमा ‘डेन्जरस गेम’मा समेत अभिनय गरिसकेका अभिनेता धमालाको यसमा मुख्य भूमिकामा छन् । विश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने देखाइएको सिनेमा […]
बेलायत र आयरल्याण्डका हलमा नेपाली अभिनेता टंकको ‘कामा’ रिलिज


