धरानमा ’अञ्जिला’को प्रिमियरपछि उत्साहित निर्देशक चाम्स

Ramailo ChaRamailo ChaSourceMar 9, 20251 min read
धरानमा ’अञ्जिला’को प्रिमियरपछि उत्साहित निर्देशक चाम्स
फागुन २९ गते देशभर प्रदर्शनमा आउने फिल्म ’अञ्जिला’को धरानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । शुक्रवार धरानको फ्रेन्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा चलचित्र टिम, चलचित्रकर्मी, खेलाडी, पत्रकारहरू, र स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो चलचित्रको हङकङ, कोरिया र बेलायतमा […]