हरिवंश आचार्य अभिनित ’भूठान’ को ‘कागजको खोस्टो’ रिलिज

Ramailo ChaRamailo ChaSourceMar 9, 20251 min read
हरिवंश आचार्य अभिनित ’भूठान’ को ‘कागजको खोस्टो’ रिलिज
अभिनेता हरिवंश आचार्य अभिनित फिल्म ’भूठान’ले कागजको खोस्टो बोलको गीत रिलिज गरेको छ । गीतमा पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शव्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको सम्पादन रहेको छ । यस गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ । गीत : परदेशिएर वा घर देखि टाढा भएकाहरुलाई घरको यादमा चुर्लुम्म […]