द सिनेमा टाइम्स, काठमाडौं । फागुन २९ गते होलीको अवसरमा देशभर प्रदर्शनमा आउने सिनेमा ‘अञ्जिला’को धरानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । शुक्रवार धरानमा आयोजित प्रिमियरमा सिनेमाको निर्माण टिम, सिनेमाकर्मी, खेलाडी, पत्रकार र स्थानीय दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित […]
धरानमा ‘अञ्जिला’को भव्य रेड कार्पेट प्रिमियर सम्पन्न


