पोस्टरमा हेर्नुहोस् ‘बलिदान’ डेब्यू गर्ल कविता

Filmy NepalFilmy NepalSourceMar 7, 20251 min read
पोस्टरमा हेर्नुहोस् ‘बलिदान’ डेब्यू गर्ल कविता
काठमाडौं । आगामी वडा दसैँको फूलपातीलाई रिलिज घोषणा गरिएको चलचित्र ‘बलिदान’ को प्रमुख नारी पात्रमध्ये एक ‘किरण’ पात्रको लुक सार्वजनिक गरिएको छ । यस पात्रको भुमिकामा डेब्यू अभिनेत्री कविता रायले अभिनय गरेकी छन् । पोस्टरमा ‘किरण’ उर्फ कविता एक हिंसात्मक र सङ्घर्षपूर्ण अवस्थामा देखिन्छिन् । उनको अनुहार र हातमा रगत लागेको छ । हातमा बन्दुकको […]