काठमाडौं । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’को ओएसटी सार्वजनिक गरिएको छ । ‘अन्धो कानुन’ बोलको गीतले नेता र सरकारमाथि आक्रोश पोखेको छ । कानुन अन्धो हुँदा देशमा नारीको अस्मिता कसरी लुटिएको छ भन्ने गीतमा आवाज बोलिएको छ । मिस्टर डीले तयार पारेको यो गीतमा उनकै र्याप र संगीत छ । […]
‘आउटलः दफा २१९’को गीतमा मिस्टर डीको ‘अन्धो कानुन’


