रंगखबर, काठमाडौँ: हरिवंश आचार्यको बहुप्रतिक्षित फिल्म ‘भूठान’ले कागजको खोस्टो बोलको गीत रिलिज गरेको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शव्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको सम्पादन रहेको यस गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ । गीत नवराज पराजुलीको युट्युब च्यानलबाट प्रसारण गरिएको छ । फिल्मको टिजरले चलचित्रवृतमा हलचल पैदा […]
‘भूठान’को ‘कागजको खोस्टो’मा पिडामा हरिवंश


