काठमाडौं । आगामी बडादशैँको फूलपातीमा सिनेमाघरमा आउने मिति गरेको चलचित्र ‘बलिदान’को प्रमुख नारी पात्रमध्ये एक ‘किरण’ पात्रको लुक सार्वजनिक गरिएको छ । यस पात्रमा नव अभिनेत्री कविता रायले अभिनय गर्नुभएको छ । पोष्टरमा ‘किरण’ पात्र एक हिंसात्मक र संघर्षपूर्ण अवस्थामा देखिन्छिन् । उनको अनुहार र हातमा रगत लागेको छ । हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ,
‘बलिदान’ को क्यारेक्टर लुक सार्वजनिक, मुख्य भूमिकामा कविता


