‘भूठान’को ‘कागजको खोष्टो’मा हरिवंशको पीडा

eHimalaya TimeseHimalaya TimesSourceMar 8, 20251 min read
‘भूठान’को ‘कागजको खोष्टो’मा हरिवंशको पीडा
काठमाडौं । चलचित्र ‘भूठान’को गीत ‘कागजको खोष्टो’ सार्वजिनक भएको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शब्द र वाचन, रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको सम्पादन रहेको यस गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ । गीत नवराज पराजुलीको युट्युब च्यानलमार्फत प्रसारण गरिएको हो । गीतको भिडियोमा हरिवंश आचार्यको जीवन्त अभिनय छ । अंग्रेजीमा