अभिनेता प्रदिप खड्का चलचित्रसंगै रेस्टुरेन्ट व्यवसायमा पनि सक्रिय भएका छन्। २०२४ मा नेपाली देखि हिन्दि चलचित्रमा आफ्नो बलियो उपस्थिति बनाउने योजनामा प्रदिप रहेका छन्। हिन्दी चलचित्र ‘‘ऐरी’ मा उनी मुख्य भूमिकामा देखिदैछन्। यहि चलचित्रमा देखिने चर्चामा रहेका छन् शाहरुख खान स्टारर ‘जवान’ फेम्ड बलिउड अभिनेता सांगे सेल्ट्रिम। उनी प्रदिपको निम्तामा शनिबार काठमाडौं आइपुगेका छन् । […]
प्रदिपको ‘प्याराडाइज’ मा ‘जवान’ अभिनेता सांगे, ‘‘ऐरी’ को सहकार्य देखी चन्द्रागिरीको यात्रा


