काठमाडौं । विन्ध्यवासिनी फाउन्डेसनले आयोजना गर्न लागेको १५औँ विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ अन्तर्गतको विभिन्न पाँच सम्मान घोेषणा गरिएको छ। फाउन्डेसनले शनिवार राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट होटलमा फाउन्डेसनको ११औँ भेला तथा १५औँ विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ मा प्रदान गरिने सम्मानका लागि छलफल कार्यक्रम आयोजना गरी बृहत् छलफलपश्चात् विभिन्न सम्मान र पुरस्कारका लागि संगीतकर्मी र पत्रकारको […]
The post विन्ध्यवासिनी सम्मान घोषणा appeared first on CHITRALAHAR.COM.


