‘होस्टेल ३’को विकेन्ड ओपनिङ उत्साहजनक भएको छ । शुक्रवार देशभरका हलहरूमा करिब ५०% अकुपेन्सी थियो भने शनिवार बिहानैदेखि धेरै हलहरूमा शतप्रतिशत र केहीमा ८० देखि ९० प्रतिशतसम्म अकुपेन्सी रहेको काठमाडौं उपत्यकाका वितरक गोविन्द शाहीले बताए । त्यस्तै, काठमाडौं उपत्यका बाहिरका वितरक रोहित कट्टेलले अपेक्षाभन्दा व्यापक रूपमा चलचित्रले सफलता प्राप्त गरेको बताए । यसैबीच, यस चलचित्रका […]
‘होस्टेल ३’ मा हाउसफूल दर्शक : कुलव्वोयलाई कॉधमै बोके


