‘ड्रेस टु इम्प्रेस सिजन ९’ : एकैसाथ चार जनाले जिते उपाधि

Filmy NepalFilmy NepalSourceJan 8, 20241 min read
‘ड्रेस टु इम्प्रेस सिजन ९’ : एकैसाथ चार जनाले जिते उपाधि
काठमाडौं । फेसन डिजाइरहरुको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस सिजन–९’ मा ४ विजेता छानिएका छन् । प्रतिस्पर्धामा राखिएको ‘लुक आइ क्यान फ्लाई’, ‘तक्स एण्ड तिआरा’, ‘एक्स्कुइजित कर्प्स’, ‘मेतालिक एण्ड इथ्लेजर’ चार थिम अनुसार चार विजेता छानिएका हुन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार अबेर सम्पन्न प्रतियोगीतामा ‘लुक आइ क्यान फ्लाई’ तर्फ माया गुरुङ विजेता बन्दा ‘तक्स […]