सम्राट बस्नेतको निर्देशनमा दिपक मनाङ्गेको ‘कंगारु’

MnM NepalMnM NepalSourceNov 21, 20231 min read
सम्राट बस्नेतको निर्देशनमा दिपक मनाङ्गेको ‘कंगारु’
सम्राट बस्नेतको निर्देशनमा नयाँ चलचित्र ‘कंगारु’ निर्माण हुने भएको छ। सस्पेन्स, थ्रिलर र कमेडी जनरामा बन्न लागेको चलचित्रलाई गण्डकी प्रदेशका सांसद् तथा पूर्व खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले निर्माण गर्ने भएका छन्। २ बर्ष लगाएर चलचित्रको स्क्रिप्ट तयार पारेको निर्देशक बस्नेतले जानकारी दिएका छन्। फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मस्ले आस्याप इन्टरटेन्मेन्टसँग […]