चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउने सुझावसहितको संशोधित विधेयक मस्यौदा हस्तान्तरण

Thulo PardaThulo PardaSourceJan 8, 20241 min read
चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउने सुझावसहितको  संशोधित विधेयक मस्यौदा हस्तान्तरण
काठमाडौँ। स्वायत्त चलचित्र विकास बोर्डको सुझावसहित नेपाली चलचित्रको संशोधित विधेयक २०८० को मस्यौदा आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई हस्तान्तरण गरिएको छ । चलचित्र क्षेत्रका ८ सरोकारवाला संस्थाहरूले छलफल गरी तयार पारेको सो हस्तान्तरण गरेका हुन् । नेपाल चलचित्र निर्माता सङ्घ, नेपाल चलचित्र कलाकार सङ्घ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र सङ्घ, नेपाल […]