के सौगत-सृष्टि फेरि प्रेम सम्बन्धमा छन्?

Himal KhabarHimal KhabarSourceMar 8, 20251 min read
के सौगत-सृष्टि फेरि प्रेम सम्बन्धमा छन्?
काठमाडौँ- पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्ल कुनैबेला लामो समय प्रेम सम्बन्धमा थिए। उनीहरू प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्ने तयारीमा रहेको हल्ला पनि फिल्म क्षेत्रमा चलेको थियो। आफूहरू सम्बन्धमा रहेको दुवैले स्वीकारेका पनि थिए। तर, सम्बन्ध लामो समय टिकेन। उनीहरू प्रेम सम्बन्धमा नरहेको कुरा पनि बाहिरियो। तर, अहिले फेरि ब्याचअप भएको पनि हल्ला चल्न […]