‘माया प्रीति’ का लागि कलाकारको खोजी

eHimalaya TimeseHimalaya TimesSourceMar 7, 20251 min read
‘माया प्रीति’ का लागि कलाकारको खोजी
काठमाडौं । चलचित्र ‘माया प्रीति’ले कास्टिङ कल आहृवान गरेको छ । चलचित्रको प्रमुख भूमिकाका लागि पुरुष कलाकार, नेगेटिभ भूमिकाका लागि पुरुष कलाकार, पारिवारिक सदस्यहरूको भूमिकाका लागि पुरुष तथा महिला कलाकार साथै अन्य सहायक भूमिकाका लागि अडिसन खोलिएको निर्देशक अवि श्रेष्ठले बताउनुभयो । चलचित्रको प्रमुख भूमिकामा अभिनेत्री दिव्या रायमाझी अनुबन्ध भइसक्नुभएको छ । चलचित्रको कलाकार म्यानेजमेन्ट