वर्कसपमा ‘पुजार सार्की: आर्यन, प्रदिप र पल एकसाथ सहभागी

MnM NepalMnM NepalSourceJan 8, 20241 min read
वर्कसपमा ‘पुजार सार्की: आर्यन, प्रदिप र पल एकसाथ सहभागी
तीन स्टार मुख्य भूमिकामा रहेको चलचित्र ‘पुजार सार्की’ को वर्कसप सुरुवात भएको छ। चकलेटी अभिनेताहरु एकसाथ देखिन लागेको चलचित्र छायांकन केहि सातामा सुरुवात हुदैछ। आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह पहिलोपटक एकैसाथ देखिन लागेको चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन्। चलचित्रका मुख्य दुई नायिकाहरू अन्जना बराइली र परीक्षा लिम्बु पनि वर्कशपमा सहभागी भएका छन्। विकास […]