नारी दिवसको पूर्व सन्ध्यामा ‘बलिदान’ को प्रमुख नारी पात्रको लूक सार्वजनिक

KalakarmiKalakarmiSourceMar 7, 20251 min read
नारी दिवसको पूर्व सन्ध्यामा ‘बलिदान’ को प्रमुख नारी पात्रको लूक सार्वजनिक
काठमाडौं– आगामी बडादशैँको फूलपातीमा रिलिज हुने नेपाली फिल्म ‘बलिदान’ को प्रमुख नारी पात्रमध्ये एक अर्थात किरण पात्रको लुक सार्वजनिक गरिएको छ । यो पात्रमा नव अनुहार कविता रायले अभिनय गरेकी छन् । पोस्टरमा ‘किरण’ पात्र एक हिंसात्मक र सङ्घर्षपूर्ण अवस्थामा देखिन्छिन् । उनको अनुहार र हातमा रगत लागेको छ । हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ, जसले प्रतिरोध र बदला लिने भाव प्रकट गरेको छ । उनको एक आँखा मात्र स्पष्ट देखिने गरी फ्रेम गरिएको छ । समग्रमा पोस्टरले एक महिला पात्रको सङ्घर्ष, हिंसा, प्रतिरोध, र बलिदानको कथा भन्न खोजेको स्पष्ट छ ...