देशभरका हलहरुमा ‘होस्टेल ३’ रिलिज

Ranga KhabarRanga KhabarSourceMar 7, 20251 min read
देशभरका हलहरुमा ‘होस्टेल ३’ रिलिज
रंगखबर, काठमाडौँ:  बहु प्रतीक्षित नेपाली फिल्म ‘होस्टेल ३’ देशभर प्रदर्शनमा आएको छ । सशान कँडेलद्वारा निर्देशित यो फिल्मले देशभर २०० भन्दा बढी शो पाएको छ । हलहरूले बुधवारदेखि नै अग्रिम बुकिङ खुला गरेका थिए र शुक्रवार बिहानसम्म हलहरूमा पूर्ण सोल्ड आउट नभए पनि दर्शकहरूको उपस्थिति उत्साहजनक रहेको छ । ‘नन होलिडे’ रिलिजमा हलहरूमा प्राप्त शो […]