चलचित्र विकास बोर्डद्धारा ७ जना महिला सिनेमाकर्मीलाई सम्मान

The Cinema TimesThe Cinema TimesSourceMar 7, 20251 min read
चलचित्र विकास बोर्डद्धारा ७ जना महिला सिनेमाकर्मीलाई सम्मान
द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डमा गत सोमबारबाट आयोजित ३ दिने महिला सिनेमा महोत्सव सम्पन्न भएको छ । बोर्ड अन्तर्गतको महिला सिनेमाकर्मी सशक्तीकरण समितिले महोत्सवको आयोजना गरेको थियो । विहिबार तेस्रो तथा अन्तिम दिन सामाजिक संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमुख अतिथिको रुपमा सहभागि थिइन् । यो महोत्सवको उद्घघाटन काठमाडौं महानगरपालिकाकी उपप्रमुख […]