काठमाडौं– अभिनेत्री पूजा शर्मा प्रायः व्यक्तिगत जीवनका कारण चर्चामा रहन्छिन् । उनी यति बेला भने नयाँ कार किनेका कारण चर्चामा छिन् ।
पूजाले ७० लाख रुपैयाँ मूल्य पर्ने इभी कार किनेपछि उनको चर्चा चुलिएको हो । लामो समयदेखि सञ्चार माध्यमबाट टाढा रहेकी पूजाले इभी कार किनेपछि भने सञ्चार माध्यममा मुख खोलेकी छिन् ।
पूजाले आफ्नो पछिल्लो फिल्म ‘रावायण’ फ्लप भएको कुराका बारेमा भनेकी छिन्– ‘अन्य सामान्य कलाकारको फिल्म फ्लप भएको भए यति धेरै चर्चा हुँदैन थियो, तर म चिनिएकी कलाकार भएकीले मेरो फिल्म फ्लप भएर पनि चर्चाका कारण हिट बन्यो ...
पूजालाई छाडेन दम्भले


