काठमाडौं । ‘अनलक्की हिरो’को ट्याग पाउँदै आएका अभिनेता हुन् सुशील श्रेष्ठ । सुगठित शरिर, पर्दामा विषय सुहाउँदो प्रस्तुतिबीच सुशील अभिनित पछिल्ला फिल्मले आशातित सफलता नपाउँदा उनि बलियो कमब्याक पर्खिरहेका छन् । यतिबेला सुशील फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘आउटलः दफा २१९’ले करियरमा नयाँ आयाम दिने दाबी गरिरहेका छन् । केहि दिन पहिले सार्वजनिक ट्रेलरले […]
बलियो कमब्याकमा ‘कन्फिडेन्ट’ सुशीलः मेटिएला अनलक्कीको ट्याग ?


