सिनमा घरमा ‘होस्टेल–३’

eHimalaya TimeseHimalaya TimesSourceMar 6, 20251 min read
सिनमा घरमा ‘होस्टेल–३’
काठमाडौं । आजदेखि देशभरका सिनेमा घरमा चलचित्र ‘होस्टेल-३’ प्रदर्शनमा आएको छ । सशान कँडेलको निर्देशन रहेको यो चलचित्र शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमा घरमा आएको हो । यो चलचित्रले सोलो रिलिजको मौका पाएको छ । चलचित्रले राम्रो सो पनि पाएको छ । ‘होस्टेल’ शृंखलाका अघिल्ला दुई संस्करण बक्स अफिसमा सफल भएका थिए । यस कारणले नै