चलचित्र बिकास बोर्डद्धारा करिश्मा र थिन्ले सहित सात जना महिला फिल्मकर्मीलाई सम्मान प्रदान

News FilmyNews FilmySourceMar 6, 20251 min read
चलचित्र बिकास बोर्डद्धारा करिश्मा र थिन्ले सहित सात जना महिला फिल्मकर्मीलाई सम्मान प्रदान
काठमाडौं – चलचित्र विकास बोर्डले घरेलु फिल्मको प्रवर्द्धन र विकासमा महत्वपूर्ण योगदान पु-याएका सात जना महिला फिल्मकर्मीलाई विशेष सम्मान प्रदान गरेको छ। सम्मानित हुनेमा अभिनेत्री करिश्मा मानन्धर, रश्मी भट्ट, सरिता साह, पशुपति राई, थिन्ले ल्हामो, पत्रकार गीता अधिकारी, र मेकअप कलाकार शोभा श्रेष्ठ रहेका छन्। तीन दिने महिला चलचित्र महोत्सवको समापनका अवसरमा यी महिला स्रष्टालाई …