बाँकी ४० दिनमा ११ वटा फिल्म रिलिज हुदै तर रिजल्ट कस्तो रहला ?

News FilmyNews FilmySourceMar 6, 20251 min read
बाँकी ४० दिनमा ११ वटा फिल्म रिलिज हुदै तर रिजल्ट कस्तो रहला ?
अनुप भट्टराई काठमाण्डौं । नेपाली फिल्म उद्योग यो समय निकै रोचक मोडमा छ। बर्ष सकिन अब जम्मा ४० दिन मात्र बाँकी छ, र यस अवधिमा ११ वटा फिल्म प्रदर्शनको तयारीमा छन्। रिलिज हुने फिल्मका  ट्रेलर र टिजरहरू लगातार सार्वजनिक भइरहेका छन्, जसले फिल्मप्रेमीहरूलाई उत्साहित बनाएको छ। अधिकांश ट्रेलर राम्रै   देखिएका छन् भने केहीले गज्जबको प्रतिक्रिया …