काठमाण्डौं । नेपाली फिल्म क्षेत्रमा एक वर्षभित्रै थुप्रै कलाकारहरूले आफ्ना अभिभावक गुमाउनु परेको छ। गत भदौ ६ गते अभिनेताद्धय विपिन कार्की र अर्जुन कार्कीले ६८ वर्षको उमेरमा आफ्नी आमा गुमाएका थिए भने , हाँस्य अभिनेता जीतु नेपालले पनि आमालाई गुमाएको महिना दिन पनि पुगेको छैन । यसैगरी पछिल्लो साता अभिनेता दिलीप रायमाझीले पिता पिता गुमाउँदा …
फिल्मकर्मीले गुमाउन थाले अभिभावक : गौरी मल्लकी आमाको पनि निधन


