तीनदिने महिला चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न

KoribatiKoribatiSourceMar 6, 20251 min read
तीनदिने महिला चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न

चलचित्र विकास बोर्डको महिला चलचित्रकर्मि सशक्तिकरण समितिद्वारा आयोजित तीन दिने महिला चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। महोत्सवको तेस्रो तथा अन्तिम दिन वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोईरालाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भयो। यस महोत्सवको पहिलो दिन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल प्रमुख अतिथि रहनुभएको थियो। सो अवसरमा नेपाली सिनेमाको ऐतिहासिक धरोहर मानिएको ४६ […]

The post तीनदिने महिला चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न appeared first on Koribati.com.