‘होस्टेल ३’ का पारस, रिहान र सिम्रनको १२ पोज

Ramailo ChaRamailo ChaSourceMar 6, 20251 min read
‘होस्टेल ३’ का पारस, रिहान र सिम्रनको १२ पोज
सशान कंडेल निर्देशित फिल्म ‘होस्टेल ३’ यो शुक्रबार फागुन २३ गते,बाट रिलिज हुँदैछ । होस्टेल बस्ने युवा विद्यार्थीहरुको कथामा बनेको फिल्मबाट करिब एक दर्जन नव कलाकारहरु डेव्यु गर्दैछन् । जसमध्ये पारस बम ठकुरी, रिहान गिरी, सिम्रन पन्तलाई यी बाह्र तस्बिरमा हेर्नुस् : तस्बिर : उद्धव रसाइली