द सिनेमा टाइम्स, काठमाडौं । ‘राजागंज’ सिनेमाका निर्देशक दीपक रौनियारले आफूले आफूलाई मन लागेको कथा भनेको बताएका छन् । सिनेमाका मेकर मुख्यगरी दुई किसिमका हुने गरेको भन्दै उनले पहिलो करोडौं रुपैयाँ कमाउने र दोस्रो कथा भन्ने कुरालाई प्राथिमिकता दिने । आफू दोस्रो क्याटागोरीको मेकरमा पर्ने उनले बताए । राम्रो कथा भन्दा सिनेमा राम्रो बन्ने र […]
‘राजागंज’ निर्देशक रौनियार भन्छन्- ‘मैले मन लागेको कथा भनेको छु’


