काठमाडौं- १ रुपैयाँ तिरेर नेपाली फिल्म ‘चिसो मान्छे’ हेर्न पाइने भएको छ । चैत २ गते नेपाल टेलिकमको एनटीटीभीमा मात्र रु.१ मा आफ्ना साथीभाइ एवं परिवारका साथ फिल्म चिसो मान्छे हेर्न सकिने भएको हो ।
टेलिकमका अनुसार यसका लागि NTTV को Movie Section मा क्लिक गर्ने र त्यसपछि One Day Movie Rs.1 मा क्लिक गर्नुपर्नेछ । त्यसपछि Buy Option मा क्लिक गरेर आफ्नो NT मोबाइल नम्बर enter गर्नुपर्नेछ । त्यससँगै १ रुपैयाँ तिर्नुपर्नेछ जुन मोबाइल ब्यालेन्सबाट कटौती हुनेछ ।
उक्त प्रक्रिया पूरा भएपछि मोबाइल नम्बरमा ओपीटी प्राप्त हुने र ...
एक रुपैयाँ मात्र तिरेर फिल्म ‘चिसो मान्छे’ हेर्न पाइने


