‘आउट ल: दफा २१९’ले महिलालाई सम्मान दिने अभिनेताको दाबी

Thulo PardaThulo PardaSourceMar 6, 20251 min read
‘आउट ल: दफा २१९’ले महिलालाई सम्मान दिने अभिनेताको दाबी
काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा ‘आउट ल’ जस्तो शीर्षकको चलचित्र यसअघि निर्माण भएको थिएन, जसले गर्दा ‘आउट ल: दफा २१९’ अहिले चर्चाको केन्द्रमा रहेको छ। फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको हालै आयोजित पत्रकार सम्मेलनमा यसका अभिनेता सुशील श्रेष्ठले चलचित्रको शीर्षक र कथावस्तुबारे चर्चा गरे । उनले भने, “जब कानुनले न्याय दिन सक्दैन, जब […]