‘होस्टेल ३’को बुकिङ खुल्यो, कति पायो त् शोज ?

Ranga KhabarRanga KhabarSourceMar 6, 20251 min read
‘होस्टेल ३’को बुकिङ खुल्यो, कति पायो त् शोज ?
रंगखबर, काठमाडौँ: शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘होस्टेल ३’ को प्रदर्शन मिति नजिकिएसँगै देशभर अग्रिम टिकट बुकिङ खुला भएको छ । नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजमा १५ शो तथा वन सिनेमाजमा ९ शो, बिग मुभिजमा ५ शो, र एफक्युब सिनेमामा ५ शो, बिएसआर सिनेमाजमा ४ […]