‘राजागंज’ मा मधेसको कथा

Himal KhabarHimal KhabarSourceMar 6, 20251 min read
‘राजागंज’ मा मधेसको कथा
काठमाडौँ- नेपाली फिल्म निर्देशन गरेर अन्तर्राष्ट्रिय रूपमा परिचित निर्देशक दीपक रौनियार निर्देशित ‘राजागंज’ मधेसको कथामा बनेको छ। पत्रकार सम्मेलनमा निर्देशक रौनियारले आफूले झण्डै आठ वर्षअगाडि सोचेको कथालाई फिल्ममा ल्याएको बताए। उनले भने, ‘यो मेरो भोगाइ पनि हो तर यसलाई प्रहरीको कथामा पटकथा तयार गरेको छु। यसमा मधेसको संस्कृति, विविधता, विभेदलगायत घटनाक्रमलाई देखाइएको छ। यो एउटा […]