चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा

KoribatiKoribatiSourceMar 6, 20251 min read
चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा

शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको हो । उच्च शो सहित सिनेमा दोस्रो हप्तामा प्रदर्शन गरेको हो । राम्रो व्यापारसहित सिनेमा दोस्रो हप्तामा प्रवेश गरेको निर्माणपक्षले जनाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा काठमाडौं उपत्याकामा मात्रै यो सिनेमालाई बिहीबार २१ शो दिइएको छ । […]

The post चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा appeared first on Koribati.com.