‘श्री बुकुरो :’ को टिजरमा परिवारक सम्बन्धमा आउने उतारचढाब

eHimalaya TimeseHimalaya TimesSourceMar 5, 20251 min read
‘श्री बुकुरो :’ को टिजरमा परिवारक सम्बन्धमा आउने उतारचढाब
काठमाडौं । चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । सुदीप भूपाल सिंहको निर्देशन रहेको चलचित्रको टिजरले एक परिवारको सम्बन्ध अनि त्यसमा आउने उतारचढाबलाई समेटेको छ । टिजरले चलचित्रको कथावस्तुबारे प्रकाश पार्छ । अभिनेत्री लक्ष्मी गिरीको संवादबाट सुरु हुने टिजरमा समावेश दृश्यलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । यो चलचित्रमार्फत