‘होस्टेल-३’ को अग्रिम टिकट बुकिङ खुला, व्यापक ओपनिङको प्रक्षेपण

KalakarmiKalakarmiSourceMar 5, 20251 min read
‘होस्टेल-३’ को अग्रिम टिकट बुकिङ खुला, व्यापक ओपनिङको प्रक्षेपण
काठमाडौं- शुक्रवार रिलिज हुने नेपाली फिल्म ‘होस्टेल-३’ को प्रदर्शन मिति नजिकिएसँगै देशभर अग्रिम टिकट बुकिङ खुला भएको छ । नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजमा १५ शो तथा वन सिनेमाजमा ९ शो, बिग मुभिजमा ५ शो, र एफक्युब सिनेमामा ५ शो, बिएसआर सिनेमाजमा ४ शो समावेश छन् । बुधवार साँझसम्म देशभर करिब १२० शो सङ्ख्याको अग्रिम बुकिङ सुरु भएको छ भने बिहीबार दिउसोसम्म करिब २५० शो प्राप्त गर्ने अपेक्षा निर्माताहरूले गरेका छन् । हलहरूले उपलब्ध गराएको शो सङ्ख्या हेर्दा यस चलचित्रको ...