’छड्के २’पछि प्रशान्त गिरीको ’जवाफ’

Ramailo ChaRamailo ChaSourceMar 5, 20251 min read
’छड्के २’पछि प्रशान्त गिरीको ’जवाफ’
फिल्म ’छड्के २’ पछि निर्माता प्रशान्त गिरीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । एक थीम पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनि काभ्रे फिल्मस्‌’ले ’जवाफ’ नाममा नयाँ फिल्म निर्माणको घोषणा गरेको हो। पोस्टरमा ’सपना पुरा गर्न अपराधको बाटो रोज्नेहरुको कथा’ लेखिएको छ । हतियार सहित बस्तीको बाटोबीचमा उभिएका एक पात्रको पृष्ठभुमिमा प्रहरी भ्यानसहित देखाइएको छ । […]