प्रशान्तको ‘जवाफ’ निर्माण घोषणा, कार्यकारी निर्मातामा सञ्चारकर्मी खड्का

The Cinema TimesThe Cinema TimesSourceMar 5, 20251 min read
प्रशान्तको ‘जवाफ’ निर्माण घोषणा, कार्यकारी निर्मातामा सञ्चारकर्मी खड्का
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको २०७९ सालमा प्रदर्शनमा आएको सिनेमा ‘छड्के २’ निर्माता प्रशान्त गिरीले नयाँ प्रोजेक्टको घोषणा गरेका छन् । बुधबार एक थीम पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनि काभ्रे फिल्मस्ले ‘जवाफ’ नाममा सिनेमा निर्माणको घोषणा गरेको हो । सिनेमाको सार्वजनिक पोस्टरमा ‘सपना पुरा गर्न अपराधको बाटो रोज्नेहरुको कथा’ […]