द सिनेमा टाइम्स, काठमाडौं । हिमाल न्यौपानेको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘जनै हराएको बाहुन’मा कलाकारको लाइनअप रोचक बनिरहेको छ । अभिनेता विजय बरालको मुख्य भूमिका रहने सिनेमामा दुई अभिनेत्री केकी अधिकारी र मिरुना मगरको प्रवेश भएको छ । गत सोमबार सिनेमाका निर्माताले दुवै अभिनेत्रीसँग लिखित सम्झौता गरेका हुन् । सिनेमामा विजयसँग जोडीका रूपमा यी […]
‘जनै हराएको बाहुन’को मुख्य अभिनेत्रीमा केकी र मिरुना अनुबन्धित


