प्रमोद खरेलले जिते विन्ध्यवासिनी म्युजिकसँगको प्रतिलिपि अधिकारको मुद्दा

Thulo PardaThulo PardaSourceMar 5, 20251 min read
प्रमोद खरेलले जिते विन्ध्यवासिनी म्युजिकसँगको प्रतिलिपि अधिकारको मुद्दा
काठमाडौं – गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिक प्रालिबीचको प्रतिलिपि अधिकार मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँको फैसला सदर गरेको छ । मङ्गलवार न्यायाधीश द्वय लेखनाथ पौडेल र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले सुनुवाइ गरेको हो । यससँगै गायक खरेलले यो मुद्दा जितेका छन् । गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिक प्रालिबीचको प्रतिलिपि अधिकारको यो […]