‘जनै हराएको बाहुन’मा मिरुनापछि केकी अनुबन्धित

Ramailo ChaRamailo ChaSourceMar 5, 20251 min read
‘जनै हराएको बाहुन’मा मिरुनापछि केकी अनुबन्धित
फिल्म ‘जनै हराएको बाहुन’ मा अभिनेत्रीद्वाय केकी अधिकारी र मिरुना मगर अनुबन्धित भएका छन् । मिरुना पछि फिल्ममा केकीको आगमन भएको हो । फिल्ममा केकी र मिरुना अगाडी विजय बराल, गौरव पहाडी र रियर राई अनुबन्धित भैसकेका छन् । ‘जनै हराएको बाहुन’ले आमा र छोराबीचको भावानात्मक कथा भन्नेछ । ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन […]