‘आउटलः दफा २१९’मा सुशीलको मेहनत, भन्छन्– ‘कट भन्ने वित्तिकै निन्द्रा लाग्थ्यो’

Ranga KhabarRanga KhabarSourceMar 5, 20251 min read
‘आउटलः दफा २१९’मा सुशीलको मेहनत, भन्छन्– ‘कट भन्ने वित्तिकै निन्द्रा लाग्थ्यो’
  रंगखबर, काठमाडौँ: नेपाली फिल्मका लागि ‘आउटल’ नाम नयाँ हो । किनकी, यस्तो नाममा यसअघि फिल्म बनेका छैनन् । यसैले, फागुन २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ नामकै कारण पनि चर्चामा छ । मंगलबार आयोजित फिल्मको पत्रकार भेटघाट कार्यक्रममा यसका मुख्य नायक सुशील श्रेष्ठले यही कुरा उठाए । उनले भने–‘आउटल नेपाली फिल्म […]