दिपक श्रेष्ठको २७ औं फिल्म ‘पर्खि बसें तिमीलाई’

Ramailo ChaRamailo ChaSourceJan 7, 20241 min read
दिपक श्रेष्ठको २७ औं फिल्म ‘पर्खि बसें तिमीलाई’
निर्देशक दीपक श्रेष्ठले आफ्नो २७ औँ निर्देशकीय फिल्म ‘पर्खि बसें तिमीलाई’ यही आउँदो पुस २७ गते प्रदर्शन हुँदैछ । माघेसंक्रान्ति लक्षित गर्दै प्रदर्शन गरिने फिल्म मार्फत अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पहिलोपटक मुख्य भूमिका निर्वाह गर्दैछन् । शनिवार साँझ आयोजित प्रेसमिटमा निर्देशक श्रेष्ठ, अभिनेता श्रेष्ठ र अभिनेत्री बुढाथोकीसँगै निर्माता राजाराम बुढाथोकी, सङ्गीतकार महेश […]