काठमाडौं– नेपाली फिल्म क्षेत्र चलायमान भएसंगै प्रतिस्पर्धा पनि बढ्दो छ । स्वस्थ्य प्रतिस्पर्धाले त सबैलाई फाइदा नै पुग्छ, तर फिल्म क्षेत्रमा भने अस्वस्थ प्रतिस्पर्धा चल्न थालेको छ ।
अस्वस्थ्य प्रतिस्पर्धा अन्तर्गत अहिले आफ्नो फिल्मको प्रचार गर्नुको साटो आफूसंगै प्रदर्शन भएको अर्को फिल्मको दुष्प्रचार गर्ने क्रम बढेको छ । कलाकर्मीले विगतमा पनि यो विषयमा कलम चलाउँदै आएको छ । हामीले केही अघि प्रकाशित गरेका सामग्रीमार्फत कसरी एउटा फिल्मले मानिसहरु नै खटाएर सिनेमा हलमा टिकट काट्न उभिएका दर्शकलाई दिग्भ्रमित पारिन्छ भन्ने विषयसमेत कोटयाएका थियौं ।
बुधवार बिहान अभिनेता तथा निर्माता दीपकराज गिरीले ...
फिल्म क्षेत्रमा विकसित (कु)प्रथाले कहाँ पुग्ला यो उद्योग ?


