काठमाडौं – नेपाल चलचित्र कलाकार सङ्घले आफ्नो आगामी वार्षिक साधारण सभामा विभिन्न पुरस्कार र सम्मान प्रदान गर्ने निर्णय गरेको छ । यो निर्णय सङ्घको कार्यकारिणी समितिको बैठकले गरेको हो । नेपाल चलचित्र कलाकार सङ्घले यी पुरस्कार र सम्मानहरू चलचित्र क्षेत्रमा कलाकारहरूको महत्त्वपूर्ण योगदानको कदर गर्न र उनीहरूलाई प्रोत्साहन दिनको लागि प्रदान गर्दै आएको छ । […]
कलाकार सङ्घको साधारण सभामा पुरस्कार र सम्मान प्रदान हुने


