चलचित्र विकास बोर्डमा महिला चलचित्र महोत्सव सुरु

Thulo PardaThulo PardaSourceMar 5, 20251 min read
चलचित्र विकास बोर्डमा महिला चलचित्र महोत्सव सुरु
काठमाडौँ – ‘चलचित्रमा नारी’ नारासहितको ‘महिला चलचित्र महोत्सव’ आजबाट काठमाडौंमा सुरु भएको छ । सरस्वतीनगर, चाबहिलस्थित चलचित्र विकास बोर्डमा सुरु भएको यो महोत्सव तीन दिनसम्म चल्नेछ । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर चलचित्र विकास बोर्ड अन्तर्गतको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले आयोजना गरेको महोत्सवको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले गरेकी थिइन् । कार्यक्रममा […]