‘श्री बुकुरो’को दोस्रो टिजर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceMar 5, 20251 min read
‘श्री बुकुरो’को दोस्रो टिजर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । यो सिनेमाबाट निर्देशक सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए । पछिल्लो समय सामाजिक पारिवारिक सिनेमा कम मात्रमा निर्माण भैरहेको अवस्थामा निर्देशक सिंहले […]