‘आउट ल : दफा २१९’प्रति आशावादी सुशिल (६ पोज)

Ramailo ChaRamailo ChaSourceMar 4, 20251 min read
‘आउट ल : दफा २१९’प्रति आशावादी सुशिल (६ पोज)
अभिनेता सुशिल श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘आउट ल : दफा २१९’ फागुन २९ गतेदेखि प्रदर्शनमा आउँदैछ । एक्सन अवतारमा प्रस्तुत भएका सुशिल आफ्‌नो फिल्मप्रति उत्साहित र आशावादी छन् । ‘होस्टेल रिटर्न्स’ डेव्यु अभिनेता श्रेष्ठलाई यी ६ पोजमा हेर्नुस् : तस्बिर : विवेक गजमेर